MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुपरस्टार रजनिकांतको कालाको ट्रेलर सार्वजनिक

Published Date: 2018-05-29 00:00:00



जुन ७ तारिकमा रिलिज हुन लागेको रजनिकान्तका ज्वाई अभिनेता धनुषले निर्माण गरेको चलचित्र कालाको ट्रेलर सार्वजनिक भएको छ ।सुपरस्टार रजनिकांत र नाना पाटेकर विशेष फिचर सार्वजनिक ट्रेलरमा देखिएको छ ।चलचित्रमा रजनिकान्त र नाना पाटेकर अलावा हुमा कुरैसी, सम्पथ राज, सयाजी सिन्डे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई पिए रन्जितले निर्देशन गरेका हुन् ।


loading...