MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पहिलो पटक एकसाथ प्रशान्त, अर्पण र दिया

Published Date: 2018-06-03 00:00:00



असारको १ गतेबाट छायाङ्कन सुरु हुन लागेको ‘कस्मिक लभ’मा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के फाईनल भएका छन् ।मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरू भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ। चलचित्रलाई शंखर अधिकारीले निर्देशन गर्दैछन ।चलचित्रलाई सुरेश बज्राचार्यले छायाङ्कन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ।

loading...