MJ Radio
Facebook Twitter Youtube Skype
Flag

दर्पण राईको ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक

Published Date: 2018-06-04 00:00:00



‘तिम्ले बाटो फेरेउ अरे…’, ‘तिमीलाई मन पराउनु…’ जस्ता गीतबाट चर्चित दर्पण राईको शब्द सङ्गीत रहेको दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको छ । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्रेष्ठ रहेको गीतको भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका हुन् ।

‘मेरा अन्य गीतलाई जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउनेमा आशावादी छु, प्रितमको स्वरमा गीत निक्कै राम्रो बनेको छ’, दर्पणले भने ।


loading...