MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुपर उरुशाा प्रोडक्शनको नव मोडेल सजना

Published Date: 2018-06-04 00:00:00



‘न्यु कमर’ मोडलका रुपमा मोडलिङ क्रेजसँगै ग्ल्यामरस क्षेत्रमा देखिएकी सजना माझीलाई सुपर उरुशाा प्रोडक्शनले प्रमोशनमा ल्याएको हो ।सविता दाहालको मेकअप र उरुषा पाण्डेको कोरियोग्राफी रहेको सजनालाई मञ्जु चित्रकारको क्यामेराले कैद गरेको छ । म्युजिक भिडियो तथा फिल्मी अभिनयमा रुचि राख्दै आएकी सजना अवसर पाए जस्तोसुकै भूमिका पनि निर्वाह गर्न सक्ने बताउँछिन् ।

loading...