MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक सानु सेर्पाको नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-06 00:00:00



चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइज र सुमी मोक्तानको अभिनय रहेको ‘आइ लभ यू’ गीतको म्युजिक भिडियोबाट चर्चामा आएको गायक सानु सेर्पाको नयाँ गीत ‘योवनले छायो मायालु’ सार्वजनिक भएको छ ।गीतमा गायक शेर्पाकै शब्द तथा संगीत रहेको छ ।मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन् ।गायक शेर्पा नेपालको राष्ट्रिय टिमको पुर्व खेलाडी समेत हुन ।


loading...