MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कमल के क्षेत्रीको नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-06 00:00:00



आफ्नो जन्मदिनको अवसर पारेर लोकप्रिय गायक कमल के क्षेत्रीले नयाँ गीत ‘कहाँ पाइन्छ र’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।आफ्नै शब्द र संगीत रहेको भिडियोमा गायक कमल र अकेशा बिष्ट अभिनित छन् ।छायांकार अनिल क मानन्धरले खिचेको भिडियोलाई बिभोर पोख्रेलले निर्देशन गरेका छ्न भने गीतमा शिलन लम्सालको सम्पादन रहेको छ।


loading...