MJ Radio
Facebook Twitter Youtube Skype
Flag

निरज बरालको ‘अरु सँग’ सार्वजनिक

Published Date: 2018-06-08 00:00:00



लामो समयपछि नायक निरज बराल ‘अरु सँग’ बोलको गीत लिएर पर्दामा फर्किएका छन् ।हाल उनि अमेरिकामा बसोबास गर्दै आइरहेका छन् ।सुमी शिलवाल र नविन अधिकारीको अभिनय रहेको गीतमा भूपेन्द्र न्यौपानेको शब्द रचना छ । भिडियोलाई निर्देशक नारायण पुरी, शंकर घिमिरे र युगेश रायमाझी लगायतको टिमले तयार गरेको हो ।


loading...