MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुमन केसीको नया गित “मेटिन्न तिम्रो तस्बिर” सार्वजनिक

Published Date: 2018-06-08 00:00:00



गायक सुमन केसीको नया गित “मेटिन्न तिम्रो तस्बिर” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा बिनोद शर्मा सनुभाइको शब्द रहेको छ भने रमेश कडरियाको संगीत रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।भिडियोमा आशा गौतम र अनिल थापाको अभिनय रहेको छ । 



loading...