MJ Radio
Facebook Twitter Youtube Skype
Flag

भिजन बास्कोटाको आधा रातमा सार्वजनिक

Published Date: 2018-06-08 00:00:00



मोडेल निराजन प्रधान र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको गायक भिजन बास्कोटाको स्वरमा आधा रातमा बोलको गीत सार्वजनिक भएको छ ।भिडियोमा बबिता पाण्डे बास्कोटाको निर्माण रहेको छ ।भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने युवराज वाईबाले निर्देशन गरेका हुन् ।उत्सव दाहालको छायांकन रहेको भिडियोमा राजु बाबु श्रेष्ठको शब्द र आनन्द राईको संगीत रहेको छ । 




loading...