MJ Radio
Facebook Twitter Youtube Skype
Flag

टिका प्रसाईंको ’मायाँ लुकी लुकी’ सार्वजनिक

Published Date: 2018-06-10 00:00:00



कार्टुञ्ज क्रुको प्रस्तुती रहेको दुइ दशकदेखि साँगीतिक क्षेत्रमा आवद्ध गायिका टिका प्रसाईंको ’मायाँ लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको छ ।टीका प्रसाईंको यसअघि ’तिमी भन्छौ भने’, ’नाइँ मलाई थाहा छैन’, ’तिमी मलाई मन पर्छ’, ’चट्ट सलाम’ सेल्फिको जमाना जस्ता थुप्रै चर्चित गीतहरु छन् । सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन् ।


loading...