MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अयुव सेनको मुख्य भूमिकामा ’मेरी मामु’ बन्दै

Published Date: 2018-06-10 00:00:00



छोरा अयुव सेनलाई मुख्य भूमिकामा लिएर प्रेमगीत, प्रेमगीत २ जस्तो हिट चलचित्र निर्माण गरिसकेका निर्माता सन्तोष सेनले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । ’मेरी मामु’ नाम जुराइएको चलचित्र आशुसेन फिल्म्सको चौथो चलचित्र हो ।६ वर्षीय अयुव ३ कक्षमा पढ्छन् र अहिले उनि अभिनय सिकिरहेका छन् ।निर्माण पक्षको अनुसार चाँडै नै पत्रकार सम्मेलन गरी चलचित्रको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् ।

loading...