MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नवीन के भट्टराई नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-11 00:00:00



लामो समयपछि गायक नवीन के भट्टराई आफ्नो एल्बम एन के बि लिएर आएका छन् । उनको एल्बम एन के बि मा समावेश मेरो नाम बोलको पहिलो गीत सार्वजनिक भएको छ ।गीतमा नरेश देव पन्तको शब्द र इमान विक्रम शाहको सङ्गीत संयोजन रहेको छ ।नविना भट्टराईको निर्देशन रहेको भिडियोमा टिना राजभण्डारी र सञ्जय भट्टराईको अभिनय रहेको छ ।भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ। 

 

loading...