MJ Radio
Facebook Twitter Youtube Skype
Flag

स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा अनुबन्धित

Published Date: 2018-06-11 00:00:00



निर्देशन दिपाश्री निरौलाले चलचित्र ‘छक्का पन्जा ३’मा नायिका स्वस्तिमा खड्का नरहने भनेको तर हाल छायांकन भैरहेको चलचित्रमा स्वस्तिमा खड्का अनुबन्धित भएको कुरा बाहिरिएको छ ।उनि संगै नायक पुष्प खड्काको रिप्लेसमा सञ्जोक कोइराला पनि अनुबन्धित भइसकेका छन् । चलचित्रको छायाङ्कनको लागी केही समय अघि स्वस्तिमा पोखरा पुगेकी थिइन् ।

चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्र छक्का पन्जा ३ ले दसैँको फुलपातीमा आफ्नो प्रदर्शन मिति तय गरेको छ । सोही मितिमा स्वस्तिमा खड्का अभिनित जय भोले पनि प्रदर्शन हुदैँछ ।

loading...