MJ Radio
Facebook Twitter Youtube Skype
Flag

राजेश हमाललाई पुनः ठुलो पर्दामा देखिदै

Published Date: 2018-06-11 00:00:00



महानायक राजेश हमालको ५४ औ जन्मदिन पारेर निर्देशक दिनेश श्रेष्ठले नयाँ फिल्म उपहार दिएका छन् ।हमाल पुनः ठुलो पर्दामा फेरी आउने भएका छन् । ४ नायिका रहने फिल्मको ७ महिना देखि स्क्रिप्टको काम भैरहेको छ । फिल्मलाई अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्की लगायतले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्ममा नायिका भने तय भएको छैन ।

loading...