MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र धड़क’को ट्रेलर सार्वजनिक

Published Date: 2018-06-11 00:00:00



बलिउड चलचित्र धड़क’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्रमा उनि संगै इसान खटर डेब्यु गर्दै छन् ।मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी र इसान अलावा आशुतोष राणा,अपरसक्ती खुराना लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो ।


loading...