MJ Radio
Facebook Twitter Youtube Skype
Flag

९२ वर्षको उमेरमा वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

Published Date: 2018-06-13 00:00:00



टेलिसिरियल तितो सत्यबाट बढी चर्चा पाएका र धेरै चलचित्रहरुमा काम गरेका लामो समय देखि मुटु, फोक्सो, कलेजो लगायतका रोगको उपचार गरिरहेका वरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा गएराती २ बजे आफ्नै घरमा निधन भएको छ ।भिमबहादुर थापाको निधन भएपछि दिपाश्री चलचित्र छक्का पन्जा ३को छायाङ्कन छोडेर काठमाडौँ फर्किदैछिन् ।निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले उनलाई आफ्नो धर्म बा बनाएकी थिइन् ।थापाको आज पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ । त्यसअगाडि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

loading...