MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक दिपेन्द्र शाहको नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-14 00:00:00



३ वटा गीतका भिडियो सार्वजनिक गरिसकेका गायक दिपेन्द्र शाहले केहि दिन अघि उनको नयाँ गीत बुझिदेउन सार्वजनिक गरेका छ्न। यस गीतमा स्वर , शब्द र संगीत स्वयम गायक दिपेन्द्र शाहको रहेको छ । गीतको एरेन्जमेन्ट अजर जंगमले गरेका छ्न ।यस गीतको भिडियोको सम्पादन , छायांकन र निर्देशन दिवश शाहले गरेका हुन। अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँमा सुटिङ गरिएको भिडियोमा कृष्ण श्रेष्ठ र अपेक्षा बुढाथोकीको जोडी हेर्न सकिन्छ । 



loading...