MJ Radio
Facebook Twitter Youtube Skype
Flag

उदयमान गायक राजीव लामाको टोकियो शहर सार्वजनिक

Published Date: 2018-06-14 00:00:00



नेपाली संगीतमा नयाँ शैली र नयाँ नयाँ गीतहरु सार्वजनिक भैरहेका छन । यस्तैमा जापानमा बसेर पनि नेपाली संगीतमा केहि गर्छु भन्ने सोचका साथ लागीपरेका गायक राजीव लामाको नयाँ गीत टोकियो शहरमा सार्वजनिक भएको छ।

टोकियो शहरमै सुटिङ गरिएको यस गीतमा लोक पप र EDM म्युजिकको प्रयोग सुन्न सकिन्छ । यस गीतमा राजीव लामाको शब्द संगीत रहेको छ भने कोर्निक बिट्सले यो गीतको ट्र्याक बनाएको हो। द बेसमेन्ट कम्पनीले निर्माण गरेको यो गीतको भिडियोमा श्रेय थापा र एन्जी शेर्पाको अभिनय हेर्न सकिन्छ ।


loading...