MJ Radio
Facebook Twitter Youtube Skype
Flag

भाईरल हुदै केकी र आर्जनको प्रेम

Published Date: 2018-06-14 00:00:00



आर्जनको अधिकांश गीतमा नायिका केकी अधिकारी फिचर छिन् ।केकीको गायक आर्जन पाण्डेसँग नाम जोडिएको हो । उनीहरु पछिल्लो समयमा एकसाथ देखिन थालेका छन् । उनीहरुको निकटता मित्रताभन्दा माथि रहेको उनीहरु निकट चलचित्रकर्मीहरु बताउँछन् ।

केकीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रमोसनको समयमा पनि आर्जनले साथ-साथ रहेको वुझिएको छ ।तर, नायिका केकी भने आर्जनसँग आफ्नो प्रेम नरहेको प्रतिक्रिया दिएकी छिन् ।तर, केकी र आर्जनको निकटता हेर्दा मित्रतामा मात्र सिमित छन् भन्न सकिदैन ।

loading...