MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मोडल अञ्जली अधिकारीको तीजको गीत (भिडियो सहित )

Published Date: 2018-06-25 00:00:00



प्रकाश सपुतको ‘बोल माया’ गीत बाट चर्चा पाएकी मोडल अञ्जली अधिकारीको तीजको गीत ‘मुख चुच्चो पार’ सार्वजनिक भएको छ ।गायिका एलिना र गणेश अधिकारीको स्वर रहेको गीतमा गायक अधिकारीको शब्द तथा संगीत रहेको छ ।भिडियोमा मोडल अञ्जलीसँगै सुजन कोइराला अभिनित छन् भने उनीहरुसँगै कमेडी कलाकार अर्जुन कुँवरको अभिनय रहेको छ ।प्रकाश धमलाको सम्पादन रहेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेको छन् ।भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् ।


loading...