MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘पिरिम पर्या छन्’को पहिलो पोस्टर सार्वजनिक

Published Date: 2018-06-25 00:00:00



कमेडी चलचित्र ‘पिरिम पर्या छन्’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।चलचित्रमा दीलिप रायमाझीको साथमा जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइराला लगायत कलाकारको अभिनय रहेको छ ।माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको चलचित्रमा पुरन थापाको लेखन तथा निर्देशन रहेको छ । ‘पिरिम पर्या छन्’को गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ ।चलचित्र साउन २५ गते बाट प्रदर्शनमा आउदै छ ।

loading...