MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक केशव भावुकको नयाँ गीत सार्वजनिक

Published Date: 2018-06-26 00:00:00



गायक केशव भावुकको नयाँ गीत ‘मंगोलियन स्मुल घर’ विशाल चौतारी मिडिया प्रा.ली.बाट सार्वजनिक गरिएको छ ।गायक स्वयमको शब्द रहेको भिडियोमा दिनेश, नमिता बिकेश, बिनोद, अमर, नुमा, अर्पणा, कुसुम लगायतको अभिनय रहेको छ ।पावल चाम्लिङ राईको म्युजिक तथा एरेञ्ज रहेको भिडियोलाई शेखर र सन्दिपको सम्पादन गरेका छन् ।गीतको भिडियोमा शेखर र सगुनको निर्देशन तथा क्यामेरा रहेको छ ।


loading...