MJ Radio
Facebook Twitter Youtube Skype
Flag

’क्याप्स’ ब्राण्डका एम्वेस्डर अनमोल

Published Date: 2018-06-26 00:00:00



महगो पारिश्रमिक लिने नायक भनेर पछिल्लो समय निकै चर्चा पाईरहेका युवा स्टार अनमोल केसी ’क्याप्स’ ब्राण्ड लुगाको ब्रान्ड एम्वेस्डर बनेका छन् । १ बर्षको सम्झौतामा अनमोलले उक्त ब्रान्डबाट १५ लाख बढी पारिश्रमिक बुझेको बताइन्छ ।’क्याप्टेन’ फिल्मको सुटिङमा व्यस्त अनमोललाई सुटिङ सेटमै पुगेर शनिबार ’क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलबिच सम्झौता भएको हो ।अनमोलले सामाजिक सेवाको लागि बिना पारिश्रमिक लाइभ कन्सर्ट दिदैंछन् ।

loading...