MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हिजो सम्म बोलको मनछुने सेन्टिमेन्टल गीत सार्वजनिक

Published Date: 2018-06-27 00:00:00



संगीतमा केहि गर्छु भन्ने सोचका साथ लागीपरेका गायक बल बहादुर राजवंशीले निकै मनछुने गीत हिजो सम्मको लिरिकल भर्सन युट्युव च्यानलमा सार्वजनिक गरेका छ्न । यस गीतमा उनको आफ्नै स्वर र संगीत रहेको छ । यस गीतमा महेन्द्र तामाङले कलम चलाउनु भएको चा भने सुरज श्रेष्ठले गीतको एरेन्ज्मेन्ट गर्नु भएको हो । हाल सम्म ४ वटा गीत सार्वजनिक गरिसकेका गायक राजवंशीले निकट भविस्यमा यस गीतको भिडियो सार्वजनिक गरिने गायकले बताउनु भएको छ।


loading...