MJ Radio
Facebook Twitter Youtube Skype
Flag

२ ओटा अवार्ड नोमिनेसनमा मोडल बिनु शाक्य

Published Date: 2018-06-27 00:00:00



गत बर्ष जस्तै यस बर्ष पनि ओ.एस.नेपाल म्युजिक अवार्ड २०७५ असार २४ गते आयोजना हुने भएको छ । यो ओ.एस.नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण हो । यस अवार्डको नोमिनेसन सार्वजनिक गरिएको छ ।अवार्डमा नव प्रतिभाहरूलाई  सम्मान गर्दै बेली डान्सर तथा मोडल बिनु शाक्य २ ओटा अवार्ड नोमिनेसनमा परेकी छिन् । सर्वोक्रिस्ट आधुनिक नवप्रतिभा मोडल महिला अवार्डमा उनले अभिनय गरेको "मलाई फुल..... " गीत बाट नोमिनेसनमा परेकी छिन् जसमा स्वर गायिका सरिता शाहीको रहेको छ भने अर्को सर्वोक्रिस्ट पप मोडल महिला नवप्रतिभा अवार्ड "आँखैमा......... "गीत बाट नोमिनेसनमा परेकी छिन् ।जसमा स्वर गायिका दिपशिखा मिश्र रहेको छ ।उनको भोटिङ्ग कोड यसप्रकार रहेको छ ।
OSN 31A
Send it to 33001
OSN 52A
Send it to 33001




loading...