MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सर्वोक्रिस्ट पप गीतमा मनोनयन गायक हिमाल श्रेष्ठ

Published Date: 2018-06-27 00:00:00



ओ.एस.नेपाल म्युजिक अवार्डको दोस्रो संस्करण म्युजिक अवार्ड २०७५ असार २४ गते आयोजना हुने भएको छ ।धेरै गायक गायिकाहरुको गीत यस अवार्डको नोमिनेसनमा परेका छन् । त्यसै मध्य यसै अवार्डमा गायक हिमाल श्रेष्ठ सर्वोक्रिस्ट पपमा " लाएको माया ......" गीत बाट नोमिनेसनमा परेका छन् ।गीतमा शब्द र संगीत भने मनिष गोदारको रहेको छ र भिडियो निर्देशन भने प्रशन्न पौडेलले गरेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।


loading...