MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायक आर्यन शाही ठकुरीको नया गीत "पागल मन ...." सार्वजनिक

Published Date: 2018-06-27 00:00:00



गायक आर्यन शाही ठकुरीको नया गीत "पागल मन ...." सार्वजनिक भएको छ ।रिलिज गीतमा शब्द र संगीत उत्तम थापामगरको रहेको छ । भिडियोमा सनम र आश्माको अभिनय रहेको छ भने राम कुमार केसीको छायांकन रहेको छ ।टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई चन्दु गोर्खालीले एरंज गरेका हुन् ।भिडियोमा कोरीयोग्राफी भने उरुषा पाण्डेको रहेको छ ।


loading...