MJ Radio
Facebook Twitter Youtube Skype
Flag

सुशिला पाठकको “म त नेपाली‘” सार्वजनिक

Published Date: 2018-06-27 00:00:00



प्रवासमा रहेर नेपाली गीत सङ्गीतमा सक्रिय गीतकार अम्बिका गुरुङ र गायिका सुशिला पाठक अनि सङ्गीतकार शीलाबहादुर मोक्तानको संयुक्त कोसेली “म त नेपाली‘” बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई भाव सागर इन्टरनेन्टमेन्टको अफिसियल युट्युभ साईटबाट सार्वजनिक गरिएको हो ।समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा जुना सुन्दास, दीपक राज र गायिका सुशिला लगायतलाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा, निरोज श्रेष्ठको छायाँकन रहेको गीतमा अनिल कटुवालले ड्रोन चलाएको छन भने भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् |

loading...