MJ Radio
Facebook Twitter Youtube Skype
Flag

मेलिना राई र ताराप्रकाश लिम्बुको नयाँ गीत ‘निश्चल हिमाल झै’ सार्वजनिक

Published Date: 2018-06-28 00:00:00



गायिका मेलिना राई र संगीतकार तथा गायक ताराप्रकाश लिम्बुको स्वरमा नयाँ गीत ‘निश्चल हिमाल झै’ बोलको गीत सार्वजनिक भएको छ। निराजन प्रधान र सिम्रान श्रेष्ठको अभिनय रहेको भिडियोमा ताराप्रकाशकै संगीत रहेको छ।दीपेन्द्र थाम्सुहाङको शब्द रहेको गीतमा नागिन धिमालले ड्रेन चलाएका छन्।भुपेन्द्र तुन्वाहाङ्फे निर्देशित भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने निर्देशक भुपेन्द्रले नै खिचेका छन् ।


loading...