MJ Radio
Facebook Twitter Youtube Skype
Flag

देशभक्ति तीजको गीत लिएर आउदै कोमल वली

Published Date: 2018-06-28 00:00:00



हरेक बर्ष तिजको छेकोमा बिहे र प्रेमको कुरामा आफ्नो प्रस्तुति दिएर चर्चामा रहने गायिकाबाट परिचय बढाउँदै माननिय बनेकी कोमल वली चर्चित गायक पशुपति शर्मासँग जोडी बाँध्दै तीज गीत ल्याउने तयारीमा छिन् ।यस पटक उनि अलग विषय बस्तुको साथमा आउदै छिन् ।यसपालीको तीजमा ओलीले देशभक्ति गीत लिएर आउने छिन् ।उनले घुस दिनेलाई भोट नदिन गीत मार्फत जनतालाई सचेत गराउने गीत प्रस्तुस्त गर्दै छिन् ।

loading...