MJ Radio
Facebook Twitter Youtube Skype
Flag

किरण केसी ६१ औं जन्मदिन मनाउदै

Published Date: 2018-06-29 00:00:00



वरिष्ठ हाँस्य कलाकार किरण केसीको आज ललितपुरको इमाडोलमा भव्यताका साथ ६१ औं जन्मदिन मनाइएको छ।वरिष्ठ हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, दिपकराज गिरीलगायतको उपस्थितिमा वरिष्ठ हास्य कलाकार सन्तोष पन्त र चलचित्र पत्रकार विदुर गिरीलाई कार्यक्रममा सम्मान गरिएको थियो।

‘ए राता मकै’ का नामबाट चर्चित वरिष्ठ हाँस्य कलाकार केसीले विगत ७ वर्षयता आफ्नो जन्म दिनको अवसर पारेर आजकै दिन हास्य कलाकारिता र चलचित्र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान दिएकाहरुलाई सम्मान गर्दै आएका छन्।

loading...