MJ Radio
Facebook Twitter Youtube Skype
Flag

किरण केसीले नयाँ चलचित्रको निर्माण घोषणा गरे

Published Date: 2018-07-01 00:00:00



ड्रिम्समा नायक अनमोल केसीसँग अपोजिट रहेर डेव्यु गरेकी साम्राज्ञीको सोही चलचित्रबाट चर्चा बटुलेकी हुन् ।पछिल्लो समयकी व्यस्त तथा युवा पुस्तामा सर्वाधिक फ्यान फलोइङ बनाएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । साम्राज्ञी अभिनीत तीन चलचित्र प्रदर्शनमा आइसकेका छन् भने ती सबैले बक्स अफिसमा राम्रो कमाई गर्न सफल भएको छ ।

त्यस्तै सुपरहिट सिरिज छक्का पन्जाको तेस्रो भाग छक्का पन्जा ३ मा साम्राज्ञीलाई अफर गरिएको समाचार केही समय अघि मिडियामा आएको थियो । तर छक्का पन्जा युनिट र स्रामाज्ञी स्वयंमले यस बारेमा केही बोलेको थिएनन् ।साम्राज्ञीले आफ्नो समय नमिलेको कारण छक्का पन्जा ३ नगरेको बताएकी छिन् । दुई चलचित्रको एकै समयमा सुटिङ भएको कारण आफूले छक्का पन्जा ३मा काम गर्न नपाएको उनी बताउँछिन् । छक्का पन्जा ३ मा भने साम्राज्ञीको साट्टो अर्की नायिका दीपिका प्रसाई अनुबन्धित भइसकेकी छिन् । बिहीबार चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को टिजर रिलिज कार्यक्रममा उपस्थित साम्राज्ञीलाई यसबारेमा पत्रकारले प्रश्न गरेका थिए । बोल्डको साथै बक्स अफिसमा दर्शक रिझाउन जानेकी साम्राज्ञीलाई चलचित्रमा अनुबन्धन गर्न निर्माता निर्देशकको लामो लाइन छ ।दुई चलचित्रको कारणले गर्दा छक्का पन्जा ३नगरेको बताएकी छिन् ।

"शत्रु गते"ले पाएको सफलतासँगै शुक्रवार किरण केसीले आफ्नो ६० औँ जन्मदिनको अवसरमा चलचित्र घोषणा गरेका हुन् । हास्यकलाकार तथा निर्माता किरण केसीले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् ।चित्रको नाम "दाल भात" राखिएको छ । चलचित्रलाई किरण केसी सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन्। चलचित्रको भदौबाट छायाङ्कन सुरु हुने बताइएको छ । शुक्रवार आयोजना गरिएको जन्मदिन कार्यक्रममा दर्जन बढी कलाकारको उपस्थिति रहेको थियो । बुझिएअनुसार चलचित्रमा महजोडी र दिपाश्री निरौलाको मुख्य भूमिका रहने छ । त्यस्तै बाँकी कलाकार को हुने छ बताइएको छैन ।जन्मदिन को आबसर पारेर चलचित्रको घोसना गरेका हुन्

loading...