MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘वीर दी विडिइङ’को सिक्वेल बन्ने भयो

Published Date: 2018-07-06 00:00:00



चार साथीहरू बिचको फरक रूपलाई देखाइएको चलचित्र ‘वीर दि विडिइङ’ व्यावसायिक हिसाबले सुपरहिट बनेको छ ।चलचित्र ‘वीर दी विडिइङ’को सिक्वेल बन्ने भएको छ ।हाल प्री–प्रोडक्सनको काम भइरहेको भारतीय मिडियाले उल्लेख गरेको चलचित्रमा सोनम कपुर र स्वारा भास्करको मुख्य भूमिका रहने छ भने अर्की अभिनेत्री करिना कपुरको हुने छिन् या छैन खुलाइएको छैन ।शाशंक घोषले निर्देशन गरेका चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रियाको साथै व्यावसायिक हिसाबले राम्रो कमाई गरेको थियो ।

loading...