MJ Radio
Facebook Twitter Youtube Skype
Flag

डाक्टर हंसराज हात्तीकको निधन

Published Date: 2018-07-10 00:00:00



भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’ का शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको छ । उनले यसअघि सन् २०१०मा आफ्नो ८० किलो तौल सर्जरीबाट घटाएका थिए । उक्त सर्जरीपश्चात् उनको दैनिकी सहज भएको थियो । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको छ ।

loading...