MJ Radio
Facebook Twitter Youtube Skype
Flag

निकिता पौडेलको पद खारेज

Published Date: 2018-07-10 00:00:00



गत वर्षको मंसिर २५ गते चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी थिइन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १४ देखि फागुन २ सम्म देउवाको सरकारबाट भएका सबै राजनीतिक नियुक्तिहरू बदर गर्ने निर्णय गरेअनुरूप उनको पद खारेज गरिएको हो।नेपाली कांग्रेस सरकारमा भएको बेला चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ।

आइतबार उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नियुक्ति बदरको पत्र पठाएको हो। नियुक्ति बदरको पत्र पाउनेमा बोर्ड अध्यक्ष निकितासँगै सदस्य विजय देउजा, सेन्सर बोर्डका सदस्य उमेश खड्का र देवीराम पराजुली परेका छन्।

loading...