MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘साली कसकाे भेनाको’ ट्रेलर सार्वजनिक

Published Date: 2018-07-10 00:00:00



भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी फिल्म ‘साली कसकाे भेनाको’ ट्रेलर रिलिज भएको छ। फिल्ममा विल्सन विक्रम राई, मरिस्का पोखरेल, बुद्धि तामाङ, रजनी गुरुङ, सुस्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, पुष्प आचार्य, देव सागर लगायतको मुख्य भूमिका रहेको छ।

भद्र भुजेल निर्देशित फिल्ममा पुष्प आचार्यको लेखन रहेको छ भने रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याच्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीको संयुक्त लगानी रहेको छ।फिल्ममा प्रसाद श्रेष्ठ र सुरज शाही ठकुरी र मिन घलानले संगीत दिएका छन्।सार्वजनिक ट्रेलरमा साली र भेनाको सम्बन्धलाई देखाइएको छ। 



loading...