MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर सार्वजनिक

Published Date: 2018-07-11 00:00:00



नवकलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरी लगायतका कलाकारहरु रहेको चलचित्र ‘कहीँ कतै’को अफिसियल ट्रेलर रिलिज भएको छ ।अर्जुन जिसीको सम्पादन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन रहेको छ ।सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्दै छन् भने डिजिटल वितरण हाईलाईट्स नेपालले गरेको छ ।शिव ढकाल र बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको सङ्गीत रहेको छ ।चलचित्र श्रावण २५ गते रिलिज हुदैछ । 



loading...