MJ Radio
Facebook Twitter Youtube Skype
Flag

प्रलाप राईको ‘कुशुम तिम्रो पछौरी’ सार्वजनिक

Published Date: 2018-07-11 00:00:00



गायक प्रलाप राईको स्वरमा ‘कुशुम तिम्रो पछौरी’ सार्वजनिक भएको छ ।बिकास लामिछाने र आश्मा गिरीको अभिनय रहेको गीतमा टिका दाहालको संगीत र रमेश दाहालको शब्द रहेको छ ।म्युजीक भिडीयोमा नेत्र गुरुङको छायाकन , ओम प्रसाईको ड्रोन र निसान घिमीरेको सम्पादन समाबेस रहेको छ । भिडीयोलाई प्रकास धितालले निर्देशन गरेका हुन् । बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको भिडीयोमा एक रोमान्टिक प्रेम कथा देख्न सकिन्छ ।

loading...