MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यसरी भएको थियो सयौंको ज्यान जानेगरी पेरिस हमला (भिडियो सहित)

Published Date: 2015-11-15 00:00:00



फ्रान्सकोपेरिसमा भएको आक्रमणको जिम्मा मुस्लिम अतिवादी संगठन स्लामिक स्टेट (आइएस) ले लिएको छ ।आइएसले विज्ञप्ति निकालेर आफूहरुले पेरिसमा आक्रमण गरेको जनाएको हो ।खासगरी इराक र सिरियालाई केन्द्र बनाएर आक्रमण र आपराधिक गतिविधि गर्दै आएको आइएसले अन्य देशहरुमा समेत आफ्नो प्रभुत्व जमाउन थालेको छ ।


हमलामा परी अहिलेसम्म १ सय ५० जनाको मृत्यु भएको छ । भने सयौं घाइते भएका छन् । पेरिसका विभिन्न ठाउँमा गएराती एकैपटक छुट्टाछुट्टै आक्रमण भएको थियो ।यो हमलालाई दोश्रो विश्वयुद्ध पछिकै ठूलो हमलाका रुपमा हेरिएको छ ।

यसरी भएको थियो आक्रमण हेर्नुहोस् भिडियोः


loading...