MJ Radio
Facebook Twitter Youtube Skype
Flag

५.३ रेक्टर स्केलको पराकम्प

Published Date: 2015-11-19 10:12:17



बिहीबार सिन्धुपाल्चोक बिहान भूकम्पको पराकम्प गएको छ । बिहान १० बजे मिनेट जाँदा ५ दशमलव ३  रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धेरैपछि काठडौंमा थाहा हुने गरी पराकम्प गएको हो । पराकम्प जाने वित्तिकै मानिसहरु केही बेर घरबाट बाहिर निस्किएका थिए । 

loading...