MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Debika K. C & Sandeep Neupane | Ghumreko keshai ramro

Published Date: 2016-01-24 09:34:52



गायिका देबिका केसी र गायक सन्दिप न्यौपानेको जोडीले फेरो अर्को प्रस्तुती सार्वजनिक गरेका छन । साई भिजन प्रा.लीको प्रस्तुतिमा रहेको घुम्रेको केशै राम्रो हो बोलको गीत शनिबार युत्युबमार्फत सार्वजनिक गरिएको हो । गीतलाई साई भिजनले आफ्नै अधिकारीक च्यानलमार्फत सार्वजनिक गरेको छ । घुम्रेको केशै राम्रो बोलको गीतमा एकनारायण भण्डारीको शब्द / संगीत रहेको छ । भण्डारीले यसअघी थुप्रै सफल गीतको रचना र संगीत गरिसकेका छन ।

प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा गायक सन्दिपको साथमा ओवी र विनुले अभिनय गरेका छन । भिडियोलाई करण चैसिरले खिचेका छन र सम्पादन बिष्णु शर्माले ।

हेर्नुहोस भिडिओ



loading...