MJ Radio
Facebook Twitter Youtube Skype
Flag

गायिका चार्लीको पारदर्शी पहिरन

Published Date: 2016-02-22 00:00:00



चर्चित मोडल चार्ली एक्ससीएक्स जहिले पनि बोल्ड अवतारमा देखिन्छिन् । शनिबार बेलुकी एक च्यारेटी कामका लागि लण्डनमा पुगेकी यी मोडलको पहिरन गजबकै थियो । २३ बर्षकी यी स्टेज पर्फमरले सबैलाई आफूतिर खिच्न सफल भइन् । Image title

गायिका तथा गीतकार समेत रहेकी चार्लीले लगाएको पहिरन पारदर्शी थियो । उनले लगाएको पहिरनले उनको भित्री बस्त्रमा सबैको ध्यान जाओस् भन्ने सोच उनको हुनसक्छ ।

आफ्नो क्लिभेजमा पनि सबैको ध्यान जाओस् भन्ने उनको चाहना थियो, यसैले पहिरनमा उनले केही चित्र कोरेकी थिइन् ।


loading...