Logo
Logo

गायिका प्रशन्ना पाण्डेको नया गीत सार्वजनिक

गायिका प्रशन्ना पाण्डे स्वंमको स्वर तथा अभिनय रहेको म्यजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा गितकार प्रकाशपुन्ज को शव्द र अनिश श्रेष्ठ को संगीत रहेको छ । याकुब राईको एरेन्जमेन्ट रहेको भिडियो र्को निदेशन तथा सीनेम्याटेग्राफि अस्ट्लिया मा रहनुभएका मनोज अधिकारी तथा रोहित विक्रमको रहेको छ भने सुरेश राउतले संपादन गरेका छन।गायिका प्रशन्ना पाण्डे स्वंमको स्वर तथा अभिनय रहेको म्यजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा गितकार प्रकाशपुन्ज को शव्द र अनिश श्रेष्ठ को संगीत रहेको छ । याकुब राईको एरेन्जमेन्ट रहेको भिडियो र्को निदेशन तथा सीनेम्याटेग्राफि अस्ट्लिया मा रहनुभएका मनोज अधिकारी तथा रोहित विक्रमको रहेको छ भने सुरेश राउतले संपादन गरेका छन।

loading...
Please leave a comments
loading...