Logo
Logo

रमिता मगरको “ओइ साइली” बजारमा

लोकदोहोरि तथा लोकपप नबगाइका रमिता मगरको भर्खरै बजारमा आएको”ओइ साइली”बोलको लोकपप गीत बजारमा निकै चर्चारहेकोछ। यस गीतमा रमिता मगरको सब्द,सिदार्थ परियारको लयरहेकोछ तेस्तै रमिता मगर र सिदार्थ परियारको स्वोर रहेको ओए साइलीू बोलको लोकपप गीतमा अभिनय रमिता मगर र रमेश थापा को रहेकोछ।

भिडीयो सम्पदान मिलन कार्कीले गर्नुभायाकोछ। नरेस चैसिरको छयांकन रहेको यासगितको कोरियोग्राफरमा माधव श्रेष्ठरहनु भएकोछ ड्रोनामा सन्तोष महरा रहनु भयको उक्त गीतको बजार ब्यबथापन परेली फिलिम्स प्रा.लि ले गरेको छ।

Please leave a comments