Logo
Logo

टेकेन्द्र शाह  र मेलिना राइको “लौ गोरि” भिडियो सार्वजनिक

नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउत एउटा म्युजिक भिडियोमा देखिएका छन ।  टेकेन्द्र शाह  र मेलिना राइको स्वरमा रहेको गीत लौ गोरिमा उनिहरुको जोडी निकै जमेको छ ।पछील्लो समयमा उत्कृष्ट भिडियो निर्माण गर्दै अाइरहेको कम्पनी एट के एभरेष्ट मोसन पिक्चर्सले भिडियोलाई निर्माण गरेको हो भने निर्माता मनोज बस्नेत हुन । भिडियोलाई राम कुमार केसिले छायांकन गरेका हुन भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडियोका निर्देशक राजिब समर  हुन ।  

loading...
Please leave a comments
loading...