Logo
Logo

‘जय श्री दाम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार युट्युबमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू अमृत ढुङ्गाना, विनोद न्यौपाने , राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरी फिचर्ड छन् । ट्रेलरमा पैसाका लागी दुई युवाले ब्ल्याकमेल गरेको देखाइएको छ भने यता अमृत र जेविकाको जोडीलाई रमाइलो ढङ्गमा प्रस्तुत गरिएको छ ।

Please leave a comments