Logo
Logo

गायिका रेखा भट्टराईको ‘म माया लाउदिन’ भिडियो सार्वजनिक

गायिका रेखा भट्टराईको स्वरमा सजिएको ‘म माया लाउ“दिन’ शीर्षकको गतिको म्युजिक भिडियो शनिवार प्रिमियर गरिएको छ । ललितपुरको पुल्चोकस्थित कलानिधी संगीत बिद्यालयमा आयोजित एक समारोहमा लक्ष्मीराज दाहालको शब्द तथा प्याट्रिक सिटिङको संगीतको उक्त गीतको भिडियो सार्वजनिक  ।

गायिका लोचन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा म्युजिक भिडियो प्रिमियर समारोहमा भिडियोसंग सम्बन्धित कलाकार तथा प्राविधिकलाई मायाको चिनो प्रदान गरिएको थियो । सार्वजनिक गीतको म्युजिक भिडियोलाई प्रदिप सिं थापाले निर्देशन गरेका हुन् । राज तिमल्सिना र मोनिका दाहालको अभिनय रहेको भिडियोमा अनिल जिसि र राजन बुढाथोकीको छायँंकन छ ।डान्सिङ नम्बरको उक्त भिडियोमा मनराम केशी र संगिता श्रेष्ठको कोरियोग्राफी छ ।

loading...
Please leave a comments
loading...