Logo
Logo

‘समर लभ’ को ट्रेलर सार्वजनिक

माघ २५ बाट प्रदर्शनमा आउने चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट लामो ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिती, मिलन विछोडको अनेकन संयोगहरु जोडिएका छन् । यो चलचित्रको स्कृनप्ले सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवादमा सामिप्यसँग सुबिनले सहकार्य गरेका छन् ।

loading...
Please leave a comments
loading...