Logo
Logo

दर्शनको प्रेममा सन्ध्या

आफ्नो सम्बोधनमा लोकार्पित गीति सँगालोलाई स्रोताले सुनेर प्रतिक्रिया दिने आशा व्यक्त गरे । उनले आफ्ना कृतिमाथि पनि प्रकाश पारेका थिए । उनले नेपालका सातै प्रदेशका विभिन्न ठाउँमा गएर आफ्ना कृति लोकार्पण गरेको बताउँदै सिक्किम आएर यो लोकार्पणको यात्रा विसर्जन गरिरहेको साथै सिक्किम नआएसम्म आफ्नो यो यात्रा अधुरै रहने महशुस गरेको पनि विचार व्यक्त गरे ।

यसरी नै वरिष्ठ साहित्यकार सुरेश घिमिरे ‘निश्चिन्त’ले आफ्नो सम्बोधनमा नेपाली गीत सङ्गीतको क्षेत्रमा पवन चामलिङको योगदानबारे आफ्ना विचार राखेका थिए । सिक्किमले धेरै गीत–सङ्गीतकार जन्माएको बताउँदै सिक्किम, दार्जिलिङ, आसाम आदि भारतीय भेगबाट नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा बहुमूल्य योगदान पुर्याएको बताए । पद्यमदिप प्रतिष्ठानले डा. डीआर उपाध्यायका गीति सात सङ्गालोलाई नेपालका विभिन्न ठाउँमा गएर लोकार्पण गरेको भन्दै आज सिक्किममा त्यो अवसर जुरेको बताए ।

उद्घाटन समारोहमा नायिका केसी र उनका प्रेमी भट्टराई मिडियामाझ प्रस्तुत भएका थिए । दर्शन बोल्न केही अप्ठ्यारो मानेतापनि सन्ध्या भने निर्धक्क मिडियासँग खुलेकी थिइन् । चलचित्र ‘ड्रिम्स’मा छोटो भूमिका गरेकी केसीले अभिनय गरेको चलचित्र ‘पण्डित बाजेको लौरी’ केही समय अगाडि रिलिज भएको थियो ।

Please leave a comments