Logo
Logo

करिनाकी सौतेनी छोरी सारा अली खानले करिना मेरी आमा होइनन भनेकी छिन्

पछिल्लो समय निकै चर्चामा आएकी छिन् करिनाकी सौतेनी छोरी सारा अली खान । भर्खरै बलिउडमा डेब्यू गरेकी सैफ अली खानकी छोरी सारा अली खानले अभिनेत्रि करिना कपुर अर्थात सौतेनि आमा लाइ बयान दिएकी छन् । उनले भनेकी छन् करिना मेरी आमा होइनन उनी त मेरी साथी हुन् ।साराले भनिन् उनी मेरा पिताकी पत्नी मात्र हुन् मेरी आमा होइनन् ।’ सारा सैफकी पूर्वपत्नी अमृताकी छोरी हुन् ।

अहिले यो अन्तरवार्ता सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । साराले आफूले करिनाको सबै चीज लिन चाहेको बताइन् । साराले आफूलाई करिनाको कलेक्सन निकै मन पर्ने बताउँदै विशेष गरी करिनाका जुत्ता निकै मन पर्ने बताइन् ।आफु करिनको ठुलो फ्यान भएको भन्दै उनले भनिन् ‘मानिसहरु भन्छन् तिमीले करिनालाई मनदेखि माग्यौ त्यसैले उनी मेरी सौतेनी आमा बनिन् ।’ साराले आफू र करिना आफ्नो साथी भएको बताइन् ।‘उनी कहिल्यै मेरी आमा बन्न आइनन्’ साराले भनिन् ‘उनी केवल मेरा पिताकी पत्नी हुन् ।’ साराले आफू प्रेममा नभएको र अहिलेसम्म प्रेममा विछोडसमेत नभएको बताइन् ।

 

loading...
Please leave a comments
loading...